दैलेख दुल्लू नगरपालिका –३ की १९ वर्षीया स्वस्तिका महत यतिवेला सामाजिक सञ्जाल र विभिन्न मिडियामा चर्चामा छिन् । गएको शुक्रबार सम्पन्न नेपाली काँग्रेसको १४ औं अधिवेशनबाट सर्वसहमतिमा वडा सभापति पदमा निर्वाचित भएपछि महतको चर्चा चुलिएको हो । स्वस्तिका १० जना प्रतिस्पर्धीलाई सहमतिमा ल्याएर सभापति बनेकी हुन् । उनीसँग सभापतिका लागि प्रतिस्पर्धा गरेका अधिकाँश व्याक्ति ४०…