Logo

कर्णाली प्रदेश

कर्मचारीलाई कोरोना पुष्टि भएसँगै जिल्ला अदालत सुर्खेत अनिश्चित कालका लागि बन्द



जिल्ला अदालत सुर्खेतमा कार्यरत कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै जिल्ला अदालत कार्यालय सुर्खेत बन्द गरि।एको छ । जिल्ला अदालत सुर्खेतले बुधबार एक सुचना जारी गर्दै अदालतका कर्मचारीलाई कोरोना पुष्टि भएको जनाएको छ ।

कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै अदालतको निर्णय अनुसार,अदालतबाट प्रदान गरिदै आएका सेवा सुविधा अनिश्चित कालका लागि बन्द गरिएको सुर्खेतका जिल्ला न्यायाधीश राजेन्द्र कुमार आचार्यले जानकारी दिए ।

 

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार १२:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।