अति विपन्न परिवारलाई नेपाली कांग्रेस कालिकाेटद्वारा राहत वितरण गरेकाे छ । जिल्लाकाे खाडाचक्र नगरपालिका वडा-२ मान्ममा दुई सय परिवारलाई नेपाली काङ्ग्रेस द्वारा राहत वितरण गरियको छ।
कांग्रेस नेता भुपेन्द्र जङ शाही, पदम शाही, तारा शाहीद्वारा संयूक्त रुपमा मानवियता, सामाजिक उत्तरदायित्व र सेवाको भाबनाले केहि खाधान्न सहयोग गरिएको नेता भूपेन्द्र जंग शाहीले जानकारी दिएका छन् । साथै जिल्लाका अधिकांश क्षेत्रमा गएर विपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने कार्य जारी रहेको नेता शाहीले जनाएका छन् ।




















प्रतिक्रिया