Logo

प्रदेश प्रमुखहरुले भने श्रीमतीलाई भत्ता !

सातै प्रदेशका प्रदेश प्रमुखले काठमाडौमा आएर आफूहरु कार्यालय बाहिर जाँदा सँगै जाने श्रीमतीहरुलाई पनि भ्रमणभत्ता उपलव्ध गराउन माग गरेका छन् । आफ्नो कार्यालय बाहिर भ्रमण जाँदा सरकारले प्रदेश प्रमुखका लागि दैनिक भत्ताको व्यवस्था गरेकाले आफूहरुसँगै जाने श्रीमतीलाई पनि भत्ताको व्यवस्था गर्न माग गरेका हुन । उनीहरूले पत्नीका लागि छुट्टै यातायात सुविधाको व्यवस्था गर्न ‘सुझाब’ दिएका…