Logo

भेरी करिडोर डेढ महिनादेखि अवरुद्ध

काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६, रिजिगारमा पर्ने जाजरकोट डोल्पा भेरी करिडोर डेढ महिनादेखि अवरुद्ध छ । गत असार ९ गतेदेखि अवरुद्ध सडकखण्ड अझै खुल्न सकेको छैन । योसँगै विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२, कोदारीस्थित अरनिको राजमार्ग साउन १८ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ ।…