पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको पाँचौ पूर्ण बैठक शनिबार पोखरामा सम्पन्न भएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका मन्त्री एवं परिषदका अध्यक्ष शुसिला सिंखडाको अध्यक्षतमा उक्त बैठक सम्पन्न भएको हो । यहि असार १ गते बाट राष्ट्रिय खेलकुद परिषद ९राखेप०बाट जिल्लामा खटिएका कर्मचारीहरु लाई व्यवस्थापन…