Logo

प्रदेश नामकरण विवाद : पदम लिम्बूलाई शहीद घोषणा नगरेसम्म शव नउठाउने सङ्घर्ष समितिको अडान

काठमाडौं । प्रदेश नं. १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिले आन्दोलनका क्रममा घाइते भइ निधन भएका पदम लिम्बू ‘लाजेहाङ’ लाई शहीद घोषणा गर्न सरकारसँग माग गरेको छ । बीपी कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा गएराति लिम्बूको निधन भएपछि शुक्रबार बिहान बसेको समितिको आपत्‌कालीन बैठकले यस्तो माग गरेको हो । शहीद घोषणा नगरेसम्म लिम्बूको शव जिम्मा…