Logo

प्रमुख समाचार

दोलखा प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी विजयी



दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ एमालेका भरतबहादुर केसी विजयी भएका छन् । नेपाली कांग्रेसका बर्मा लामालाई एक हजार ८१९ मतान्तरले पराजित गर्दै केसी निर्वाचित भएका हुन् ।

निर्वाचित केसीले १९ हजार ४१४ मत ल्याए । कांग्रेसका लामाले १७ हजार ५९५ मत ल्याए ।

प्रतिनिधिसभातर्फ जारी मतगणनामा पनि एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार १०:४३   :  बजे

663
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।