Logo

कोशीमा बाढीपहिरोबाट विस्थापित भएकालाई प्रदेश सरकारले घर बनाइदिने

काठमाडाैं । कोशी प्रदेश सरकारले बाढी र पहिरोबाट विस्थापितहरुका लागि घर पुननिर्माण गर्ने भएको छ । गत शुक्रबार र शनिवारको वर्षापछि आएको बाढी र पहिरोका कारण विस्थापित भएकाहरुका लागि कोशी प्रदेश सरकारले घर बनाइदिने निर्णय गरेको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले बाढी पहिरो प्रभावितको घर निर्माण गर्ने…