Logo

जसपाका पालिका प्रमुख उम्मेदवारले गरे कांग्रेस उम्मेदवारलाई समर्थन

धनुषामा जनता समाजवादी पार्टी जसपाका एक गाउँपालिका प्रमुखका उम्मेदवारले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन् । बटेश्वर गाउँपालिकामा जसपाबाट पालिका अध्यक्षका उम्मेदवार राजकिशोर महतोले कांग्रेसका पालिका अध्यक्षका उम्मेदवार रामअशिष महतोलाई समर्थन गरेका हुन् । शनिबार बिहान बटेश्वर बजारस्थित महादेवमन्दिर प्रांगणमा आयोजित कार्यक्रममा उनले कांग्रेस उम्मेदवार महतोलाई आफ्नो समर्थन रहने घोषणा गरे । आफूले जित्न नसक्ने…