Logo

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको जिल्लामा कुन पार्टी बलियो ?

काठमाडौं । प्रदेश १ को धनकुटा राजनीतिक रुपमा निकै महत्व बोकेको जिल्ला हो । धनकुटालाई राजनीतिक भूगोल बनाएर सूर्यबहादुर थापा पटक पटक देशको प्रधानमन्त्री बनेका थिए । अहिले उनका छोरा सुनिलबहादुर थापा राष्ट्रिय प्रजातन्त्र हुँदै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन् । थापा परिवारको प्रभाव क्षेत्र मानिएको धनकुटामा स्थानीय चुनावमा काँग्रेसको परीक्षण हुँदैछ । सुनिलबहादुर थापा…