उदयपुर । उदयपुरको बेलका नगरपालिकामा एमालेबाट मेयर पदका उम्मेदवार दुर्गाकुमार थापाले मतगणना नसकिँदै हार स्वीकार गरेका छन् । निवर्तमान मेयर थापा कांग्रेसका अशोक कार्कीसँग पराजित हुने देखिएपछि मतगणनास्थल छाडेर हिंडेका छन् । ०७४ को निर्वाचनमा कार्कीलाई नै हराएर थापा मेयरमा निर्वाचित भएका थिए । वडा नम्बर १, ७ र ९ को मतगणना सकिँदा कार्कीले ३…