Logo

बुटवल र तिलोत्तमामा एमाले र गठबन्धनमा को बलियो ? यस्तो छ अंकगणित

बुटवल । बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा नेकपा एमाले र गठबन्धनबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । बुटवलमा जसपाबाहेकको गठबन्धनसँग एमालेको राष्ट्रिय जनमुक्तिसँग तालमेल छ भने तिलोत्तमा नगरपालिकामा एकीकृत समाजवादीबाहेकको सत्ता गठबनधनसँग एमाले एक्लै प्रतिस्पर्धामा छ । गएको स्थानीय तहको निर्वाचनमा दुवै स्थानीय तहमा एमाले विजयी भएको थियो । बुटवल उपमहानगरपालिकामा मेयर, उपमेयरसहित १९ वडामध्ये १५…