Logo

कर्णाली प्रदेश

दश जिल्लाका यस्ता छन् एमालेका उम्मेदवार



सुर्खेत । नेकपा एमालेले कर्णालीका अधिकांश पालिकामा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी टुंगो लगाएको छ । नेकपा एमाले प्रदेश कमिटीले प्रदेश मातहतका जिल्लाका पालिकाहरुमा उम्मेदवारको टुंगो लगाएको हो । 

एमाले डोल्पामा ठुलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाबाहेक सबै स्थानीय तहको उम्मेदवार टुंगो लगाएको छ । यस्तै दैलेखको आठबीस नगरपालिका र भैरवी गाउँपालिकामा विवाद देखिएपछि पार्टी केन्द्रीय कार्यालयमा निर्णयका लागि पठाइएको छ ।  

प्रकाशित मिति : ११ बैशाख २०७९, आईतवार २०:२२   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।