साेलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं.१० जुगे र दिमिल बीचमा रहेको जुगे खोलामा पक्की पुल निर्माण हुने भएकाे छ । खोलामा १३ मिटरको पक्की पुल निर्माण गर्ने तयारी थालिएको हो । पर्यटकीय क्षेत्रका रूपमा सोलुदुधकुण्ड नगर पालिका र दिमिल र जुगे विकास गर्न उक्त पुल निर्माणको प्रस्ताव गरिएको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले…