Logo

कर्णालीको बजेट मन्त्रिपरिषद्‍बाट स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।