सुदुर पश्चिम प्रदेशमा एमाले छोडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा खुलेका प्रदेशसभाका ३ सांसद सम्पर्कविहीन भएका छन् । सनाखतका लागि निर्वाचन आयोगतर्फ जाँदैगर्दा आधा बाटोबाटै ३ जना सांसद सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा तारा लामा तामाङ, कुलवीर चौधरी र अर्चना गहतराज रहेका छन् । उनको खोजीमा समाजवादीतिर लागेका भौतिक पूर्वाधार मन्त्री दीर्घ…