बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाको छाप र रसिद किर्ते गरी कर संकलन गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-२ बस्ने ३५ वर्षीय अजय कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । साहले उक्त उपमहानगरपालिकाको छाप र सरिस किर्ते गरी मङ्सिर ७ गते सोही उपमहानगरपालिका-१६ स्थित बालगंगा खोलामा कर सङ्कल गरेको अवस्थामा फेला पारी उनलाई सोमबार प्रहरीले पक्राउ गरेको…