प्रदेश २ को सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने भएको छ। कोरोना परीक्षणदेखि उपचार सम्ममा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले नै व्यहोर्ने प्रदेश नंं २ का सामाजिक विकासमन्त्री नवल किशोर साहले बताए। ‘हामीले संविधानले प्रदत्त गरेको नागरिकको निःशुल्क उपचार र सर्वोच्चको निर्णयको पालना गरेका हौं,’ उनले भने, ‘यसलाई संघको निर्णयलाई ‘काउन्टर’ दिएको भन्न मिल्दैन।’ प्रदेश…