निर्मल लामिछाने | बुटवल ,सैनामैना नगरपालीका वडा नं ८ बाँसगढीका एक युवा शिबु भण्डारीले फोहर, झारपात र गोबरबाट मल बनाई कृषि व्यापारमा लागेका छन् । उनले बनाएको मल प्रति किलो ५० रुपैयामा धमाधम मल कारखानाबाटै बिक्न थालेको छ । शिबु सानै उमेरदेखि नयाँ र फरक काम गर्न रुचाउँथे। सानै उमेरदेखि सामाजिक र नमुना काममा शिबुको ध्यान…