Logo

संक्रमित प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरी जसले ‘मृत्युलाई जिते’

कोरोना संक्रमण भई भेरी अस्पतालमा उपचाररत रहनुभएका लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरीको स्वास्थ्य अवस्था सुधारोन्मूख रहेको छ । उपचारत चौधरीले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिदै केही दिनमै पुर्ण रुपमा निको भई अस्पतालबाट डिष्चार्ज हुने जानकारी दिनुभएको छ । उपचारमा सलग्न चिकित्सकलाई उदृत गर्दै उहाँलेआफू ९५ प्रतिशत निको भइसकेको बताउनुभयो । सार्वजनिक लेखा समितिका…