Logo

कोरोना कारण पोखरामा ३२ वर्षीया महिलाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट पोखरामा ३२ वर्षीया एक महिलाको मृत्यु भएको छ । विहिबार बिहान पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा उपचार गराइरहेकी उनको कोरोनाका कारण निधन भएको हो पोखरा महानगरपालिका–११ घर भएकी उनलाई भाद्र सात गते प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । ती महिलामा कुनै दीर्घ रोग नभएको…