वीरगञ्ज महानगरपालिका वडा नं. १५ प्रतिमा चोकस्थित त्रिशक्ति इन्टरनेसनल ट्रेडिङको गोदाममा शंकास्पद आगलागी भएको छ । बिहिबार साँझ साढे ८ बजेको करिबमा विद्युतिय तार सर्ट सर्किट हुँदा फर्ममा आगलागी भएको संचालकले दावी गरेका छन् । आगलागी हुँदा गोदाममा रहेको मेसिनरी पार्ट्सहरु जल्दा ठुलो क्षति नभएको अनुमान गरिएको छ ।फर्मको मेसिनरी पार्टस् भण्डारण गरी राखिने गोदाममा…