Logo

प्रमुख समाचार

पत्रकार रवीन्द्रले गरे आत्महत्या



काठमाडौं । रौतहटको पत्रकार रबिन्द्र प्रजापतिको आत्महत्या गरेका छन् ।

गरुडा म्यूजिकल एफएममा कार्यरत कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापतिले शनिवार बेलुका घरमै झुण्डिएर आत्महत्या गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार मृतक प्रजापतिको शव पोस्टमार्टका लागि गौर अस्पतालमा राखिएको छ ।

गरुडाका डीएसपी राजन कार्कीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार ०८:५९   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।