Logo

गण्डकी प्रदेशमा थपिए ४२ कोरोना संक्रमित, मनाङमा पनि देखिको कोरोना

बिहीबार बिहानै नेपालमा थप ४२ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । आज गण्डकी प्रदेशका ४ जिल्लामा ४२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थय निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पूवी नवलपरासी (सुस्ता पर्व) १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण देखिएको हो । मनाङमा पनि…