Logo

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि



कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएको हो।

मंगलबार पुष्टि भएका नयाँ संक्रमितहरु दैलेखका पाँच जना र सुर्खेतका ४ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १०८६ रहेको छ।

प्रकाशित मिति : २ असार २०७७, मंगलवार १४:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।