Logo

प्रदेश २ मा थप १९६ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश २ मा पछिल्लो २४ घण्टामा १९६ जनामा कोरानाको संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १५९२ पुगेको छ।