Logo

म्याद सकिएका पास नविकरण गर्नु नपर्ने, यसअघिकै पासलाई मान्यता दिने

सरकारले लकडाउन थप गरेपनि यसअघिका पासलाई मान्यता दिने भएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गर्दै २० गतेसम्मका लागि जारी भएका निलो रंगका पासले नै आवतजावत गर्न सकिने जनाएको हो । यी पास नवीकरण गरिरहनु नपर्ने प्रशासकीय अधिकृत मानबहादुर बुढाले बताए । यसअघि जारी भएका ७ दिने र त्योभन्दा बढी समय भएका…