Logo

च्याउको तरकारी खाँदा एकै परिवारका ५ जना बिरामी

कञ्चनपुरमा विषालु च्याउको तरकारी पकाएर खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन्। दोधारा चाँदनी नगरपालिका ६ स्थित कालागडका ६३ वर्षीया कालु सुनारसहित पाँच जना विषालु च्याउ सेवनबाट बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। सुनारकी १८ वर्षीया नातिनी निशा सुनार, १६ वर्षीय नाति भीम सुनार, १२ वर्षीय नाति…