Logo

कास्कीको लुम्लेमा ५ रेक्टरको भूकम्प

कास्कीको लुम्लेमा आइतबार राति भूकम्प गएको छ। लुम्ले केन्द्रबिन्दु भएर राति ८ बजेर ४५ मिनेट जाँदा ५ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पबाट भएको क्षतिबारे अहिलेसम्म विवरण भने सार्वजनिक भएको छैन।