Logo

गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्ष अख्तियारको फन्दामा

जाजरकोट जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर के.सी.र सोही गाउँपालिकाका अध्यक्ष राज बहादुर शाहीविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध साढे २५ लाख घुस लिएको अभियोगमा मुद्दा दायर गरेको हो । उनीहरुले सेवाग्राहीसँग सडक निर्माण कार्यमा कमिसनबापत रकमको लागि बार्गे्निङ गरी पटक÷पटक नगदै लिई, बैंक खातामा जम्मा गर्न, बिभिन्न होटलमा…