Logo

सीपी मैनाली दुर्घटनामा परे, अवस्था गम्भीर

नेकपा (माले) का महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनाली दुर्घटनामा परेका छन् । झापाबाट काठमाडौ आउँदै क्रममा उनी चढेको बा ४ च २१२० नम्बरको कार विपरीत दिशाबाट आएको ना ४ ख ७६६८ नम्बरको गाडिसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना महोत्तरीको बर्दिवास नगरपालिका ३ मा भएको हो । दुर्घटनामा परेका मैनालीको अवस्था गम्भीर छ ।…