एनएमबिले रोल्पाको माडीमा १६४ औं शाखा संचालनमा ल्याएको छ । उर्जा मन्त्री वर्षमान पुन र बैंकका अध्यक्ष्य पवन कुमार गोल्याणले संयुक्त रुपमा उक्त शाखाको उद्धघाटन गरेका हुन् ।
बैंकले हाल १६४ शाखा, १३१ वटा एटिएमबाट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
लुम्बिनी प्रदेश
१५ फाल्गुन २०७६, बिहीबार १८:०२
एनएमबिले रोल्पाको माडीमा १६४ औं शाखा संचालनमा ल्याएको छ । उर्जा मन्त्री वर्षमान पुन र बैंकका अध्यक्ष्य पवन कुमार गोल्याणले संयुक्त रुपमा उक्त शाखाको उद्धघाटन गरेका हुन् ।
बैंकले हाल १६४ शाखा, १३१ वटा एटिएमबाट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार १८:०२ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया