Logo

अन्ततः प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै

अन्ततः हेटौंडा नै प्रदेश ३ को स्थायी राजधानी हुने भएको छ । बलियो दुईतिहाइ रहेको सत्तारुढ नेकपासहित मुख्य दल राजधानी हेटौंडा र नाम बागमती बनाउन एकमत भएका छन् । राजधानीलाई लिएर नेकपाका प्रदेश सांसदहरूमा तीव्र मतभेद थियो । प्रदेश ३ संसदीय दल बैठक शुक्रबार हेटौंडाका विषयमा सहमतिमा पुगेको हो । त्यस्तै, प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार…