Logo

बैतडीमा बस र जीप ठोक्किदा ३ जना घाइते

महाकाली राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर खण्डको दोगडाकेदार गाउँँपालिका ४ खम्तोलामा बस र जीप एक आपसमा ठोक्किएका छन्। दार्चुलाबाट काठमाडौंका लागि छुटेको ना ६ ख १२२३ नम्बरको बस र दार्चुलातर्फ गइरहेको से १ ज २९५ नम्बरको जीप बिहीबार दिउँसो १ बजेतिर एक आपसमा ठोक्किएका हुन्। बस र जीप एक आपसमा ठोक्किदा जीपमा सवार ३ जना घाइते भएका…