Logo

अघिल्लो वर्षको नियमित बेरुजु फस्र्यौट हुँदैछ : मेयर थापा

उदयपुरको वेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले वेलकामा अनियमित बेरुजु नरहेको बताएका छन् । ठूलो रकम बेरुजु भएको भन्दै नगरपालिकाको आलोचना भए पछि मेयर थापाले आफ्नो नगरमा अनियमित बेरुजु नभएको बताएका हुन् । आर्थिक वर्ष २०७४÷७५ मा ५ करोड रुपैयाँ भन्दा माथि पेश्की बेरुजु भएको मेयर थापाले बताए । ‘अघिल्लो आर्थिक वर्षमा ५ करोड रुपैयाँ माथि…