गुल्मीमा पहिरोले पुरिएर ६ जनाको मृत्यु भएको छ भने ६ वेपत्ता भएका छन् । जिल्लाको सत्यावती गाउँपालिका वडा नम्बर ३ र सोही गाउँपालिकाको वडा नम्बर ४ मा पहिरोले घर पुरिएको हो । पहिरोमा परेर मृत्यु हुनेमा ठूलो लुम्पेगकी ३२ वर्षिय तिलकुमार त्रामु, उनको नौ वर्षका छोरा दर्शन त्रामु रहेका छन् त्यस्तै सोही गाउँपालिकाका वडा नम्बर…