मोबाइल चार्ज गर्ने क्रममा विद्युतीय करेन्ट लागेर झापामा एक जना विद्यार्थीको मृत्यु भएको छ। चार्जमा रहेको मोबाइल हातले समाउन खोज्दा मोरङ रतुवामाई नगरपालिका वडा नम्बर १ घर भई गौरादह ८ स्थित मामाघरमा बस्दै आएका ६ वर्षीय रोशन महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। मृतक बालक गौरीगञ्जस्थित ज्ञानोदय माविमा अध्ययनरत थिए। महतोको बिहीबार…