गलत बाटोबाट पोखरा विश्वविद्यालयमा उपप्राध्यापक भएकाहरु फेरि प्राध्यापक बन्ने लबिङमा जुटेका छन् । २०७१ सालमा विभिन्न माध्यमबाट करार सेवामा रहेका शिक्षकहरु स्वत स्थायीका माग राखी आन्दोलन गरेर २०७३ सालमा उपप्रध्यापक बनेका थिए । स्थायी भएका उनीहरु फेरि महत्वकांक्षी भई प्रधानमन्त्री तथा कुलपतिको अध्यक्षता मंगलबार बस्ने पो।वि।को सभामा प्रमलाई नै गुमराहमा राखी चोरबाटोबाट पारित गराई प्रध्यापक…