Logo

मधेशमा राउतको दस्ता बुलेटप्रुफमा : तिन महिनाको सहमती, तिनदिनमै संका

सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतबीच ११ बुँदे सम्झौता भएको तिन दिन नबित्दै मधेशमा बुलेटप्रुफ सहित सिकेका दस्ता फेला परेका छन् । आइतबार काठमाडौंबाट जनकपुर आएका राउतलाई सुरक्षा दिन उनका निजी सुरक्षाकर्मीहरु विमानस्थलमा बुलेटप्रुफ ज्याकेटसहित देखिएका हुन्। यसअघि विभित्र कार्यक्रमहरुमा सम्बोधन गर्न राउत पुगेपनि यस्तो पहिरनमा कहिले नदेखिएका सुरक्षा दस्ता पहिलो पटक जनकपुर…