रिसोर्टको उद्घाटनका अवसरमा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटन उद्योगमा भएको स्वदेशी लगानीलाई संरक्षण गरिने बताएका छन् । मन्त्री लम्सालले पर्यटन क्षेत्रमा आउने समस्याले स्वदेशी लगानीकर्ता टाट पल्टने अवस्था आउन नहुनेमा जोड दिए । राज्यका कुनै पनि निकाय र नीतिका कारण पर्यटन व्यवसायीलाई अप्ठ्यारो नपर्ने उल्लेख गर्दै, ढुक्क भएर…