Logo

गण्डकीका प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । मनाङेलाई काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई…