Logo

बारामा नेपाली नागरिकताको प्रमाणपत्र वितरणमा उल्लेख्य वृद्धि

जिल्ला प्रशासन कार्यालय बारा तथा बारामा रहेका ईलाका प्रशासन कार्यालयहरूले आर्थिक वर्ष २०८०÷२०८१ मा ४७ हजार २८५ जनालाई नेपाली नागरिकताको नयाँ तथा प्रतिलिपि प्रमाण पत्र वितरण गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको प्रगति विवरण अनुसार, यस अवधिमा १९ जनाले अङ्गिकृत नागरिकता प्राप्त गरेका छन् भने ७ जनाले जन्मसिद्ध नागरिकता लिएका छन् ।…