Logo

मधेसमा सरकार जोगाउन दलहरूको दौडधुप, कसकाे पल्ला भारी ?

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशमा आफ्नो सरकार जोगाउन विभिन्न प्रयास गरिरहेको छ । नेकपा माओवादी केन्द्र र एमालेले समर्थन फिर्ता लिइसकेपछि जसपा नेपाल नेतृत्वको सरकार अल्पमतमा परेको छ । जसपा नेपालले आफ्नै नेतृत्वमा सरकारलाई निरन्तरता दिन विभिन्न दलसँग संवाद सुरु गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय सरकारबाट समर्थन फिर्ता…