Logo

लोकसेवा आयोगको लिखित परीक्षा स्थगित

काठमाडौं । लोक सेवा आयोगले लिखित परीक्षा तत्कालका लागि स्थगित गरेको छ । आज एक सूचना जारी गर्दै आयोगले प्रदेश लोक सेवा आयोग मधेस प्रदेश, जनकपुरधाम परीक्षा शाखाले लिखित परीक्षा स्थगन गरिएको जनाएको हो । सूचना नं. १६४- २०८०/८१ प्रकाशन मिति २०८०/१०/२५ यस आयोगको पूर्व प्रकाशित सूचना अनुसारको मिति २०८०/१०/२९ गते र सो पछिका सम्पूर्ण…