Logo

मधेशको सभामुखमा गठबन्धनबाट एमालेका रामचन्द्र मण्डल र कांग्रेसबाट जंगीलाल उम्मेदवार

जनकपुरधाम । मधेश प्रदेशको सभामुखमा सत्ता गठबन्धनबाट नेकपा एमालेका रामचन्द्र मण्डलले उम्मेदावरी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनको भागवन्डामा मधेशको सभामुख एमालेले लिने सहमति भएको थियो । सोही सहमतिअनुसार एमालेका मण्डलले उम्मेदवारी दिएका हुन् । एमालेका मण्डललाई कांग्रेस र नेकपा एकीकृत समाजवादीबाहेकका अरु राजनीतिक दलले समर्थन गरेका छन् । यता कांग्रेसबाट जंगीलाल यादवले सभामुखमा उम्मेदवारी…