काठमाण्डौ । भू-माफिया रामनारायण ठाकुरले व्यक्तिगत जग्गा सडकमा जोड्न नदीको धार परिवर्तन गर्न पर्साको विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साहलाई पाँच लाख रुपैयाँ दिएर केश रफा दफा गरेको बताएका छन् । ठाकुरले ढँगई नदिको धार परिवर्तन गरी व्यक्तिगत जग्गालाई सडकमा जोडेको खबर सार्वजनिक भएपछि ठाकुरले कारबाहीबाट जोगिन गाउँपालिका अध्यक्षलाई पाँच लाख रुपैयाँ र स्थानीय प्रशासनमा पनि…