Logo

चारदिन भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन गृहको आग्रह

विहिबारदेखि देशमा विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहने बताएको छ । भारी वर्षाको सम्भवना रहने भएकाले उच्च सर्तकता अपनाउनका गृहमन्त्रालयले आग्रह गरेको छ । गृह मन्त्रालय अन्तरर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चार दिनसम्म ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम हुने भन्दै सर्तकता अपनाउन आग्रह गरेको हो । मन्त्रालयका अनुसार…