विभिन्न क्षेत्रका संघ संस्था तथा व्यक्तिहरुसँग रकम उठाएर कार्यक्रम गर्दै आईरहेको लिभिङ विथ ईन्भायरमेन्टले हरेक कार्यक्रमहरुमा अनियमितता गरेको समाचार बाहिरिएको छ । त्यो संस्थाले गरेको बिरगंज लाईभको सिजन ३ लाई लिएर बिवाद भएपछि यो कुरो बाहिरिएको हो । यस संस्थाले संघ संस्था, व्यवसायी, विद्यार्थी, अभिभावक तथा विद्यालय र कलेजहरुबाट रकम उठाएर कार्यक्रम गर्दै आएको बताईन्छ…