Logo

रौतहटका वडाध्यक्षको मृत्यु

रौतहट जिल्लामा एकजना वडाध्यक्षको निधन भएको छ । इशनाथ नगरपालिका वडा नम्बर ५ जटहराका वडाध्यक्ष ५५ वर्षीय देवेन्द्र ठाकुरको सोमबार बिहान निधन भएको हो । दुई सातादेखि ज्वरो, रुधा र खोकी लागेर बिरामी परेका वडाध्यक्ष ठाकुरलाई श्वास फेर्न समस्या भएपछि उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो । वडाध्यक्ष ठाकुरमा कोरोना संक्रमणको आशंका…